Browse resources in English
Filter results
You can narrow down the results using the filters
Language
Audience
Type
Topics
Our work
Diseases
4407 results
-
प्राथमिक स्वास्थ्य सेवा कार्यबल विज्ञापन – ३० सेकेन्ड
प्राथमिक स्वास्थ्य हेरचाह पेशा भनेको तपाईंले फरक पार्न सक्ने पेशा हो। टोलीमा सामेल हुनुहोस्। -
प्राथमिक स्वास्थ्य सेवा कार्यबल विज्ञापन – सुडेनी – १५ सेकेन्ड
प्राथमिक स्वास्थ्य हेरचाह पेशा भनेको तपाईंले फरक पार्न सक्ने पेशा हो। सुडेनी बन्नुहोस् र टोलीमा सामेल हुनुहोस्। -
ब्रेस्टस्क्रीन ऑस्ट्रेलिया – 7 में से 1 महिला पोस्टर
7 महिलाओं में से 1 को स्तन कैंसर हो सकता है -
ब्रेस्टस्क्रीन ऑस्ट्रेलिया – स्तन जाँच कैसे करवाएँ
यह एक चित्र सहित मार्गदर्शिका है जो स्तन जाँच की प्रक्रिया को समझने में लोगों की मदद करेगी। -
मनोभ्रंश (डिमेंडशया) पर ध्यान
हम देखभाल के हरेक र्रण में मनोभ्रंश के साथ जीवन जीने वाले लोगों के समथचन में सुधार के ललए पररवर्चन कर रहे हैं -
मुझे COVID-19 वैक्सीन की बूस्टर डोज क्यों लगवानी चाहिए?
This poster, in Hindi, explains why you need a COVID-19 vaccine booster dose. -
मेडिकेयर मानसिक स्वास्थ्य केंद्र - अकसर पूछे जाने वाले प्रश्न
मेडिकेयर मानसिक स्वास्थ्य केंद्रों के बारे मे अकसर पूछे जाने वाले प्रश्न -
मेडिकेयर मानसिक स्वास्थ्य केंद्र – तथ्य-पत्र
मेडिकेयर मानसिक स्वास्थ्य केंद्रों के बारे मे एक तथ्य-पत्र -
मैं अपने COVID-19 लक्षणों की निगरानी कैसे करूँ?
This fact sheet, in Hindi, explains how you can you can monitor your symptoms when recovering from COVID-19. -
मैं नाक से रैपिड एंटीजन टेस्ट कैसे करूँ
This video, in Hindi, provides instructions on how to do a COVID-19 nasal rapid antigen test. -
मैले किन COVID-19 खोपको बूस्टर मात्रा(डोज) लगाउनुपर्छ?
This poster, in Nepali, explains why you need a COVID-19 vaccine booster dose. -
मैले मेरो COVID-19 का लक्षणहरू कसरी निगरानी गर्ने?
This fact sheet, in Nepali, explains how you can you can monitor your symptoms when recovering from COVID-19. -
राष्ट्रिय आन्द्रा क्यान्सर जाँच कार्यक्रम – घरायसी परीक्षण किट प्रयोग गर्ने निर्देशनहरू (Home test kit instructions)
आन्द्राको क्यान्सरको लागि नि: शुल्क घरायसी परीक्षण किट पूरा गर्न ४ सजिला चरणहरू छन् । किटमा के छ र परीक्षण कसरी गर्ने भनेर नेपाली भाषामा पत्ता लगाउनुहोस् । -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - तपाईं रेडियोलोजी क्लिनिकमा जाँदा - तथ्यपत्र
यो तथ्य पत्रले एक जाँच सूची र आगामी चरणहरू लगायत स्क्यानको लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे जानकारी प्रदान गर्दछ। यो तथ्य पत्र, पुस्तिका ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - तपाईं रेडियोलोजी क्लिनिकमा जाँदा - पुस्तिका
यो पुस्तिकाले एक जाँच सूची र आगामी चरणहरू लगायत स्क्यानको लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे जानकारी प्रदान गर्दछ। यो पुस्तिका, तथ्य पत्र ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोको क्यान्सर स्क्रिनिङ निर्णय गर्ने उपकरण
यो राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमका सहभागीहरूको लागि संयुक्त निर्णय प्रक्रियालाई कसरी सहयोग गर्ने भन्ने बारे विस्तृत जानकारी भएको पुस्तिका हो। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोको क्यान्सर स्क्रिनिङ बारेमा
यो तथ्य पत्रले फोक्सोको क्यान्सर स्क्रिनिङको बारेमा जानकारी प्रदान गर्दछ जसमा स्क्रिनिङका सम्भावित फाइदाहरू र तपाईं राष्ट्रिय फोक्सो क्यान्सर स्क्रिनिङ कार्यक्रमको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भनेर हेर्नको लागि आफ्नो डाक्टरसँग कुरा गर्नु किन महत्त्वपूर्ण छ भन्ने बारे जानकारी समावेश छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - म हाल फोक्सोको क्यान्सर स्क्रिनिङको लागि किन योग्य छैन?
यस तथ्य पत्रले सहभागीहरु किन राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमको लागि अयोग्य हुन्छन् भनेर व्याख्या गर्दछ र धूम्रपान छोड्ने बारे जानकारी समावेश गर्दछ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - योग्यता जाँच गर्ने उपकरण
यो उपकरणले तपाईं र तपाईंको डाक्टरलाई राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भनेर निर्धारण गर्न मद्दत गर्न सक्छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम भनेको के हो? - तथ्यपत्र
यो तथ्य पत्रले राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ (जाँच) कार्यक्रमको बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ जसमा योग्यता मापदण्ड, स्क्यान पहुँच गर्ने बारे र स्क्यान पूरा भएपछि तपाईंले के गर्नुपर्छ भन्ने कुरा समावेश छ। यो तथ्य पत्र, पुस्तिका ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम भनेको के हो? - पुस्तिका
यस पुस्तिकाले राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमको बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ जसमा योग्यता मापदण्ड, स्क्यान पहुँच गर्ने बारे र स्क्यान पूरा भएपछि तपाईंले के गर्नुपर्छ भन्ने कुरा समावेश छ। यो पुस्तिका, तथ्य पत्र ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - समुदायका सदस्यहरूबाट बारम्बार सोधिने प्रश्नहरू
यो तथ्य पत्रले राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम, फोक्सोको क्यान्सर र लक्षणहरू, कम-डोजको सी.टी. स्क्यान र फोक्सोको क्यान्सर स्क्रिनिङ बारेका सामान्य प्रश्नहरूको जानकारी प्रदान गर्दछ। -
राष्ट्रिय बावेल (आन्द्रा) क्यान्सर परिक्षण कार्यक्रम – लाइफसेभर पोस्टर (Lifesaver poster)
नेपाली भाषाको यो A3 आकारको पोस्टरले जनसमुदायलाई राष्ट्रिय बावेल (आन्द्रा) क्यान्सर परिक्षण कार्यक्रम अन्तर्गत बावेल (आन्द्रा) परीक्षण गर्न प्रोत्साहित गर्दछ। घरमै परिक्षण गर्ने किट नि:शुल्क छ, गर्न सजिलो छ र यसले आन्द्राको क्यान्सरको प्रारम्भिक लक्षणहरू पत्ता लगाउन सक्छ । साधारण परीक्षणले तपाईंको जी -
राष्ट्रिय बावेल क्यान्सर जाँच कार्यक्रम – जीवनरक्षक पुस्तिका (Lifesaver brochure)
पाली भाषामा उपलब्ध यो पुस्तिकाले राष्ट्रिय आन्द्राको क्यान्सर जाँच कार्यक्रमको बारेमा जानकारी प्रदान गर्दछ, जसमा परीक्षण गर्नु किन महत्त्वपूर्ण छ, परीक्षण कसले गर्नुपर्छ, परीक्षणमा के हेरिन्छ र आन्द्राको क्यान्सरका लक्षणलगायतका हुन्छन् । -
राष्ट्रिय महिलाको स्वास्थ्य सल्लहकार परिषद #EndGenderBias सर्वेक्षण
This information kit provides guidance on how to encourage participation in the 'end gender bias' survey.