Filter results
You can narrow down the results using the filters
Language
Audience
Topics
Our work
3949 results
-
पहचान रहित जानकारी साझा करने की सहमति
This is the Medicare Urgent Care Clinics (Medicare UCC) Data Consent form. It is available in English and 12 other languages including Arabic, Filipino, Greek, Hindi, Italian, Korean, Punjabi, Simplified and Traditional Chinese, Spanish, Thai and Vietnamese. -
प्रतिभागी जांचसूची – नए Support at Home कार्यक्रम के लिए तैयारी
इस जांचसूची में 1 जुलाई 2025 को Support at Home कार्यक्रम में पारगमन की तैयारी के लिए वृद्धजनों और उनके देखभालकर्ताओं द्वारा उठाए जा सकने वाले कदमों की रूपरेखा दी गई हैं। यह जांचसूची 21 भाषाओं में उपलब्ध है। -
प्रदाताओं के लिए Support at Home का अवलोकन
यह वीडियो प्रदाताओं और वृद्ध देखभाल में काम करने वाले लोगों के लिए उपयुक्त Support at Home [घर पर समर्थन] का अवलोकन देता है। -
प्रदायकहरूका लागि Support at Home बारे सिंहावलोकन
यो भिडियोले प्रदायकहरू र वृद्ध हेरचाहमा काम गर्ने मानिसहरूका लागि उपयुक्त Support at Home [सपोर्ट एट होम] को सिंहावलोकन प्रदान गर्दछ। -
प्रशामक देखभाल उपभोक्ता पत्रक
यह डीएल पत्रक जीवन को सीमित करने वाली किसी बीमारी से ग्रस्त लोगों के लिए है, तथा इसमें उन्हें प्रशामक देखभाल के विकल्पों के बारे में अपने चिकित्सक से बात करके अपनी देखभाल की योजना बनाने के लिए प्रोत्साहन दिया जाता है। -
बिरामीको घटना अध्ययन (केस स्टडी) – डेलेना न्युयेन (Delena Nguyen)
मेडिकेयर अर्जेन्ट केयर क्लिनिक (मेडिकेयर यूसीसी) भ्रमण गर्दाको आफ्नो अनुभव साझा गर्ने डेलेनाको केस स्टडी।
-
ब्रेस्टस्क्रीन ऑस्ट्रेलिया – 7 में से 1 महिला पोस्टर
7 महिलाओं में से 1 को स्तन कैंसर हो सकता है -
ब्रेस्टस्क्रीन ऑस्ट्रेलिया – स्तन जाँच कैसे करवाएँ
यह एक चित्र सहित मार्गदर्शिका है जो स्तन जाँच की प्रक्रिया को समझने में लोगों की मदद करेगी। -
मनोभ्रंश (डिमेंडशया) पर ध्यान
हम देखभाल के हरेक र्रण में मनोभ्रंश के साथ जीवन जीने वाले लोगों के समथचन में सुधार के ललए पररवर्चन कर रहे हैं -
मनोभ्रंश (डिमेंशिया) का खतरा कम करने के विषय पर पत्र
भविष्य में मनोभ्रंश (डिमेंशिया) का खतरा कम करने के लिए लोग क्या कदम उठा सकते हैं, इस विषय पर पत्र। -
मानिसहरूका लागि स्थानहरू: आवासीय वृद्ध हेरचाहमा विकल्प समावेश गर्ने
हामी आवासीय वृद्ध हेरचाहमा परिवर्तनहरू गर्दैछौँ ताकि ज्येष्ठ अष्ट्रेलियालीहरूलाई थप विकल्प मिलोस्। यी परिवर्तनहरू र यसले तपाईंलाई कसरी असर पर्नेछ भन्नेबारे जान्नुहोस्। -
मेडिकेयर मानसिक स्वास्थ्य केंद्र - अकसर पूछे जाने वाले प्रश्न
मेडिकेयर मानसिक स्वास्थ्य केंद्रों के बारे मे अकसर पूछे जाने वाले प्रश्न -
मेडिकेयर मानसिक स्वास्थ्य केंद्र – तथ्य-पत्र
मेडिकेयर मानसिक स्वास्थ्य केंद्रों के बारे मे एक तथ्य-पत्र -
मैं अपने COVID-19 लक्षणों की निगरानी कैसे करूँ?
This fact sheet, in Hindi, explains how you can you can monitor your symptoms when recovering from COVID-19. -
मैले मेरो COVID-19 का लक्षणहरू कसरी निगरानी गर्ने?
This fact sheet, in Nepali, explains how you can you can monitor your symptoms when recovering from COVID-19. -
राष्ट्रिय आन्द्रा क्यान्सर जाँच कार्यक्रम – घरायसी परीक्षण किट प्रयोग गर्ने निर्देशनहरू (Home test kit instructions)
आन्द्राको क्यान्सरको लागि नि: शुल्क घरायसी परीक्षण किट पूरा गर्न ४ सजिला चरणहरू छन् । किटमा के छ र परीक्षण कसरी गर्ने भनेर नेपाली भाषामा पत्ता लगाउनुहोस् । -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) कार्यक्रम – कोलोनोस्कोपी पश्चात एकपटकको परीक्षण छोड्नुहोस्
यो पत्र मानिसहरूलाई कोलोनोस्कोपी गरेपछि पठाइन्छ, जसले गर्दा उनीहरूलाई थाहा हुन्छ कि उनीहरूले आफ्नो अर्को २-वर्षे आन्द्रा परीक्षण नगर्न सक्नेछन्। परीक्षण छोड्नु ऐच्छिक हो। -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रम – सहभागीको परीक्षण नतिजा पत्र: अनिर्णायक
यदि हामीले तपाईंहरूको नमुनाबाट नतिजा निकाल्न सकेनौं भने यो पत्र तपाईंलाई पठाइन्छ। यस पत्रले किन यस्तो भयो भन्ने कुराको व्याख्या गर्छ, र हामीले यसलाई पूरा गर्न अर्को नयाँ किट पठाउनेछौं। -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रम – सहभागीको परीक्षण नतिजा पत्र: नेगेटिभ
यो पत्र परीक्षण गराएका व्यक्तिहरूलाई उनीहरूको नतिजा नेगेटिभ आएको जानकारी दिन पठाइन्छ। यसको अर्थ तपाईंको नमूनाहरूमा रगत भेटिएन। -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ) कार्यक्रम – सहभागीको परीक्षण नतिजा पत्र: पोजेटिभ
यो पत्र परीक्षण गराएका व्यक्तिहरूलाई उनीहरूको नतिजा पोजेटिभ आएको र उनीहरूले अब के गर्नुपर्छ भनेर जानकारी गराउन पठाइन्छ। पोजेटिभ नतिजा आउँदा तपाईंलाई आन्द्राको क्यान्सर भएको छ भन्ने सधैं हुँदैन। -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) कार्यक्रम - पूर्व-निमन्त्रणा
यो पत्र मानिसहरूलाई उनीहरुको आन्द्रा स्क्रिनिङ्ग किट चाँडै हुलाक मार्फत आउँदै गरेको जानकारी गराउन पठाइएको हो। -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) कार्यक्रम - स्क्रिनिङ्गको लागि निमन्त्रणा
जब मानिसहरूलाई उनीहरूको नि:शुल्क आन्द्रा स्क्रिनिङ्ग किट पठाइन्छ, यो पत्र पनि साथमा समावेश हुन्छ। -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) कार्यक्रम - स्क्रिनिङ्गको लागि निमन्त्रणा - ७३ वर्ष उमेर
जब ७३ वर्ष र सो भन्दा माथिका व्यक्तिहरूलाई उनीहरूको नि:शुल्क आन्द्रा स्क्रिनिङ्ग किट पठाइन्छ, यो पत्र पनि साथमा समावेश हुन्छ। -
राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) कार्यक्रम – ८-हप्ते स्मरण सूचना
यो पत्र व्यक्तिले आन्द्रा स्क्रिनिङ्ग किट प्राप्त गरेको ८ हप्ता पछि पठाइन्छ। यसले उनीहरूलाई परीक्षण गर्न सम्झाउँछ। कहिलेकाहीँ यो SMS मार्फत पठाइनेछ। -
राष्ट्रिय आन्द्राको क्यान्सर स्क्रिनिङ कार्यक्रम - कोलोनोस्कोपी बारे पर्चा
यो पर्चाले कोलोनोस्कोपी के हो र यो कसरी गरिन्छ भनेर व्याख्या गर्दछ। यसले कसरी तयारी गर्ने र परीक्षण पश्चात के हुन्छ भन्ने कुराको रूपरेखा प्रस्तुत गर्दछ।