मानिसहरूका लागि स्थानहरू: आवासीय वृद्ध हेरचाहमा विकल्प समावेश गर्ने

हामी आवासीय वृद्ध हेरचाहमा परिवर्तनहरू गर्दैछौँ ताकि ज्येष्ठ अष्ट्रेलियालीहरूलाई थप विकल्प मिलोस्। यी परिवर्तनहरू र यसले तपाईंलाई कसरी असर पर्नेछ भन्नेबारे जान्नुहोस्।