राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) कार्यक्रम - स्क्रिनिङ्गको लागि निमन्त्रणा - ७३ वर्ष उमेर

जब ७३ वर्ष र सो भन्दा माथिका व्यक्तिहरूलाई उनीहरूको नि:शुल्क आन्द्रा स्क्रिनिङ्ग किट पठाइन्छ, यो पत्र पनि साथमा समावेश हुन्छ।