राष्ट्रिय आन्द्राको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) कार्यक्रम - पूर्व-निमन्त्रणा

यो पत्र मानिसहरूलाई उनीहरुको आन्द्रा स्क्रिनिङ्ग किट चाँडै हुलाक मार्फत आउँदै गरेको जानकारी गराउन पठाइएको हो।