Filter results
You can narrow down the results using the filters
Language
Audience
Topics
Our work
Diseases
4511 results
-
प्रशामक देखभाल उपभोक्ता पत्रक
यह डीएल पत्रक जीवन को सीमित करने वाली किसी बीमारी से ग्रस्त लोगों के लिए है, तथा इसमें उन्हें प्रशामक देखभाल के विकल्पों के बारे में अपने चिकित्सक से बात करके अपनी देखभाल की योजना बनाने के लिए प्रोत्साहन दिया जाता है। -
ब्रेस्टस्क्रीन ऑस्ट्रेलिया – 7 में से 1 महिला पोस्टर
7 महिलाओं में से 1 को स्तन कैंसर हो सकता है -
ब्रेस्टस्क्रीन ऑस्ट्रेलिया – स्तन जाँच कैसे करवाएँ
यह एक चित्र सहित मार्गदर्शिका है जो स्तन जाँच की प्रक्रिया को समझने में लोगों की मदद करेगी। -
मनोभ्रंश (डिमेंडशया) पर ध्यान
हम देखभाल के हरेक र्रण में मनोभ्रंश के साथ जीवन जीने वाले लोगों के समथचन में सुधार के ललए पररवर्चन कर रहे हैं -
मानिसहरूका लागि स्थानहरू: आवासीय वृद्ध हेरचाहमा विकल्प समावेश गर्ने
हामी आवासीय वृद्ध हेरचाहमा परिवर्तनहरू गर्दैछौँ ताकि ज्येष्ठ अष्ट्रेलियालीहरूलाई थप विकल्प मिलोस्। यी परिवर्तनहरू र यसले तपाईंलाई कसरी असर पर्नेछ भन्नेबारे जान्नुहोस्। -
मुझे COVID-19 वैक्सीन की बूस्टर डोज क्यों लगवानी चाहिए?
This poster, in Hindi, explains why you need a COVID-19 vaccine booster dose. -
मेडिकेयर मानसिक स्वास्थ्य केंद्र - अकसर पूछे जाने वाले प्रश्न
मेडिकेयर मानसिक स्वास्थ्य केंद्रों के बारे मे अकसर पूछे जाने वाले प्रश्न -
मेडिकेयर मानसिक स्वास्थ्य केंद्र – तथ्य-पत्र
मेडिकेयर मानसिक स्वास्थ्य केंद्रों के बारे मे एक तथ्य-पत्र -
मैं अपने COVID-19 लक्षणों की निगरानी कैसे करूँ?
This fact sheet, in Hindi, explains how you can you can monitor your symptoms when recovering from COVID-19. -
मैं नाक से रैपिड एंटीजन टेस्ट कैसे करूँ
This video, in Hindi, provides instructions on how to do a COVID-19 nasal rapid antigen test. -
मैले किन COVID-19 खोपको बूस्टर मात्रा(डोज) लगाउनुपर्छ?
This poster, in Nepali, explains why you need a COVID-19 vaccine booster dose. -
मैले मेरो COVID-19 का लक्षणहरू कसरी निगरानी गर्ने?
This fact sheet, in Nepali, explains how you can you can monitor your symptoms when recovering from COVID-19. -
राष्ट्रिय आन्द्रा क्यान्सर जाँच कार्यक्रम – घरायसी परीक्षण किट प्रयोग गर्ने निर्देशनहरू (Home test kit instructions)
आन्द्राको क्यान्सरको लागि नि: शुल्क घरायसी परीक्षण किट पूरा गर्न ४ सजिला चरणहरू छन् । किटमा के छ र परीक्षण कसरी गर्ने भनेर नेपाली भाषामा पत्ता लगाउनुहोस् । -
राष्ट्रिय आन्द्राको क्यान्सर स्क्रिनिङ कार्यक्रम - कोलोनोस्कोपी बारे पर्चा
यो पर्चाले कोलोनोस्कोपी के हो र यो कसरी गरिन्छ भनेर व्याख्या गर्दछ। यसले कसरी तयारी गर्ने र परीक्षण पश्चात के हुन्छ भन्ने कुराको रूपरेखा प्रस्तुत गर्दछ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - तपाईं रेडियोलोजी क्लिनिकमा जाँदा - तथ्यपत्र
यो तथ्य पत्रले एक जाँच सूची र आगामी चरणहरू लगायत स्क्यानको लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे जानकारी प्रदान गर्दछ। यो तथ्य पत्र, पुस्तिका ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - तपाईं रेडियोलोजी क्लिनिकमा जाँदा - पुस्तिका
यो पुस्तिकाले एक जाँच सूची र आगामी चरणहरू लगायत स्क्यानको लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे जानकारी प्रदान गर्दछ। यो पुस्तिका, तथ्य पत्र ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - तपाईंको परिणामहरू बुझ्ने बारे
यो तथ्य पत्रले तपाईंको फोक्सोको क्यान्सर स्क्रिनिङको परिणाम बुझ्न मद्दत गर्ने जानकारी प्रदान गर्दछ जसमा आगामी चरणहरू र सहायता खोज्नको लागि कहाँ जाने भन्ने कुरा समावेश छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोका गाँठागुठिहरु र अन्य परिणामहरू बुझ्ने बारे - तथ्यपत्र
यस तथ्य पत्रले फोक्सोका गाठाँगुठि र फोक्सोको क्यान्सर स्क्रिनिङमा देखा पर्न सक्ने अन्य चीजहरू सहित स्क्रिनिङ परिणामहरूको बारेमा जानकारी प्रदान गर्दछ। यसमा सहायता खोज्नको लागि कहाँ जाने र थाहा पाउनु पर्ने फोक्सोको क्यान्सरका लक्षणहरू बारे जानकारी पनि समावेश छ। यो पुस्तिका ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोका गाँठागुठिहरु र अन्य परिणामहरू बुझ्ने बारे - पुस्तिका
यस पुस्तिकाले फोक्सोका गाठाँगुठि र फोक्सोको क्यान्सर स्क्रिनिङमा देखा पर्न सक्ने अन्य चीजहरू सहित स्क्रिनिङ परिणामहरूको बारेमा जानकारी प्रदान गर्दछ। यसमा सहायता खोज्नको लागि कहाँ जाने र थाहा पाउनु पर्ने फोक्सोको क्यान्सरका लक्षणहरू बारे जानकारी पनि समावेश छ। यो तथ्य पत्र ढाँचामा पनि उपलब्ध छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोको क्यान्सर स्क्रिनिङ निर्णय गर्ने उपकरण
यो राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमका सहभागीहरूको लागि संयुक्त निर्णय प्रक्रियालाई कसरी सहयोग गर्ने भन्ने बारे विस्तृत जानकारी भएको पुस्तिका हो। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोको क्यान्सर स्क्रिनिङ निर्णय गर्ने उपकरण: सारांश
यो प्रकाशन फोक्सोको क्यान्सर स्क्रिनिङ बारे निर्णय दिने उपकरणको २-पृष्ठको सारांश हो, जुन राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमका सहभागीहरूका लागि संयुक्त निर्णय प्रक्रिया बारे सहयोग गर्ने पुस्तिका हो। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोको क्यान्सर स्क्रिनिङ बारेमा
यो तथ्य पत्रले फोक्सोको क्यान्सर स्क्रिनिङको बारेमा जानकारी प्रदान गर्दछ जसमा स्क्रिनिङका सम्भावित फाइदाहरू र तपाईं राष्ट्रिय फोक्सो क्यान्सर स्क्रिनिङ कार्यक्रमको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भनेर हेर्नको लागि आफ्नो डाक्टरसँग कुरा गर्नु किन महत्त्वपूर्ण छ भन्ने बारे जानकारी समावेश छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - म हाल फोक्सोको क्यान्सर स्क्रिनिङको लागि किन योग्य छैन?
यस तथ्य पत्रले सहभागीहरु किन राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमको लागि अयोग्य हुन्छन् भनेर व्याख्या गर्दछ र धूम्रपान छोड्ने बारे जानकारी समावेश गर्दछ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - योग्यता जाँच गर्ने उपकरण
यो उपकरणले तपाईं र तपाईंको डाक्टरलाई राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमको लागि योग्य हुनुहुन्छ वा हुनुहुन्न भनेर निर्धारण गर्न मद्दत गर्न सक्छ। -
राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम भनेको के हो? - तथ्यपत्र
यो तथ्य पत्रले राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ (जाँच) कार्यक्रमको बारेमा महत्वपूर्ण जानकारी प्रदान गर्दछ जसमा योग्यता मापदण्ड, स्क्यान पहुँच गर्ने बारे र स्क्यान पूरा भएपछि तपाईंले के गर्नुपर्छ भन्ने कुरा समावेश छ। यो तथ्य पत्र, पुस्तिका ढाँचामा पनि उपलब्ध छ।