पंजीकृत सहयोगीहरू पुस्तिका

यो पुस्तिकाले नयाँ Aged Care Act [वृद्ध हेरचाह ऐन] अन्तर्गत पंजीकृत सहयोगीहरूको भूमिकाको बारेमा जानकारी प्रदान गर्दछ, र वृद्ध व्यक्तिहरू र उनीहरूलाई सहयोग गर्नेहरूलाई लक्षित गरिएको छ।