दुःख निवारण (प्यालिएटिभ) हेरचाह उपभोक्ता पर्चा

यो DL पर्चा जीवन-सीमित गर्ने रोग भएका मानिसहरूलाई लक्षित गरी तयार पारिएको छ र यसले उनीहरूलाई दुःख निवारण (प्यालिएटिभ) हेरचाहको विकल्पहरूका बारेमा आफ्नो डाक्टर सँग कुरा गरेर आफ्नो हेरचाहको योजना बनाउन प्रोत्साहित गर्दछ।