Support at Home को लागि तयारी गर्दा – १२ सेप्टेम्बर २०२४ भन्दा पछि Home Care Packages को लागि अनुमोदित वृद्ध व्यक्तिहरूलाई पत्र

१ जुलाई २०२५ देखि सुरु हुने Support at Home कार्यक्रमको तयारीको लागि, हामीले Home Care Package मार्फत वृद्ध हेरचाह सेवाहरू प्राप्त गर्ने वा प्याकेजको लागि अनुमोदित वृद्ध व्यक्तिहरूलाई १२ सेप्टेम्बर २०२४ भन्दा अगाडि नै पत्रहरू पठाएका थियौँ। यो पत्र २१ भाषाहरूमा उपलब्ध छ।

Support at Home को लागि तयारी गर्दा – १२ सेप्टेम्बर २०२४ भन्दा पछि Home Care Packages को लागि अनुमोदित वृद्ध व्यक्तिहरूलाई पत्र

About this resource

Publication date:
Publication type:
Letter
Audience:
General public
Language:
Nepali - नेपाली