सहभागीको लागि जाँच-सूची – नयाँ Support at Home कार्यक्रमको लागि तयारी गर्दा

यस जाँच-सूचीले वृद्ध व्यक्तिहरू र उनीहरूका हेरचाहकर्ताहरूले १ जुलाई २०२५ मा Support at Home कार्यक्रममा हुने परिवर्तनको लागि तयारी गर्न सक्ने चरणहरूको रूपरेखा दिन्छ। यो जाँच-सूची २१ भाषाहरूमा उपलब्ध छ।

Help us improve health.gov.au

If you would like a response please use the enquiries form instead.