राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रम - फोक्सोको क्यान्सर स्क्रिनिङ निर्णय गर्ने उपकरण

यो राष्ट्रिय फोक्सोको क्यान्सर स्क्रिनिङ कार्यक्रमका सहभागीहरूको लागि संयुक्त निर्णय प्रक्रियालाई कसरी सहयोग गर्ने भन्ने बारे विस्तृत जानकारी भएको पुस्तिका हो।