COVID-19 vaccination – Radio – Spread Freedom – Nepalese

This radio advertisement, in Nepali, encourages Australians to get vaccinated against COVID-19.

Downloads

हामी स्वतन्त्रताको एकदमै नजिक छौं अस्ट्रेलिया

अब चाँडै ट्राफिक जाममा फस्नु,आफ्नो उडान ढिलो हुनु वा

विद्यालयमा परीक्षा दिनु, एक रमाइलो दिन जस्तो लाग्ने छ।

हामी गन्तब्यको धेरै नजिक छौँ। 

खोप लगाउनुहोस्।आफ्नो स्वतंत्रता सुनिश्चित गर्नुहोस्।  

खोपको लागि नाम लेखाउन, australia.gov.au मा जानुहोस् वा १८०० ०२० ०८० मा फोन गर्नुहोस्।

दोभाषे सेवाहरुका लागि १३१ ४५० मा फोन गर्नुहोस्।

अस्ट्रेलियाली सरकार, Canberra द्वारा अधिकृत।

Duration:
0:45
Audience:
General public