Downloads
आफ्नो कोभिड-१९ खोपहरुको पूर्ण मात्रा लगाएको सुनिश्चित गर्न तपाईंले बूस्टर लगाउनु पर्ने हुन्छ।
कोभिड-१९ विरुद्ध तपाईंको सुरक्षा बढाउँनका लागि १६ वर्ष र त्यस भन्दा बढी उमेरका सबैका लागि बूस्टरहरु लगाउने अनुमति जारी गरिएको छ।
बूस्टरहरु तपाईंको चिकित्सक, औषधि पसल वा अन्य स्वास्थ्य पेशाकर्मी मार्फत उपलब्ध रहेका छन्।
australia.gov.au मा बूस्टरको लागि आफ्नो नाम लेखाउनुहोस् वा १८०० ०२० ०८० मा फोन गर्नुहोस्। दोभाषे सेवाहरुका लागि १३१ ४५० मा फोन गर्नुहोस्।
अस्ट्रेलियाली सरकार, Canberra द्वारा अधिकृत।