Downloads
कोभिड-१९ खोपहरुको पूर्ण डोज लगाउनाले तपाईंको शारीरिक प्रतिरक्षा क्षमतालाई मात्र बढाउँदैन।
यसले व्यवसायहरुलाई चालू रहन, सामाजिक जीवनलाई सक्रिय रहन, र पारिवारिक पुनर्मिलनका लागि सहयोग गर्दछ।
बूस्टरको लागि आफ्नो नाम कसरी लेखाउने बारे जान्न australia.gov.au मा हेर्नुहोस् वा १८०० ०२० ०८० मा फोन गर्नुहोस्।
निशुल्क दोभाषे सहायताका लागि विकल्प नम्बर ८ चुन्नुहोस्।
अस्ट्रेलियाली सरकार, Canberra द्वारा अधिकृत।
Duration:
0:30
Audience:
General public