COVID-19 – Radio – COVID-19 oral antiviral treatments (Nepali)

This radio advertisement, in Nepali, explains that lifesaving oral treatments are now available for people at high risk of becoming very sick from COVID-19.

Downloads

कोभिड-१९ बाट गम्भीर बिरामी हुने उच्च जोखिममा रहेका मानिसहरुका लागि नयाँ मौखिक उपचारहरु उपलब्ध रहेका छन्।  जसलाई तपाईंले आफ्नै घरमा लिन सक्नुहुन्छ।

ती उपचारहरु धेरै वृद्धहरुका साथै, कमजोर शारीरिक प्रतिरक्षा क्षमता रहेका वयस्कहरु, र आदिवासी वयस्कहरुका लागि उपलब्ध रहेका छन्।

तपाईंलाई प्रेस्क्रिप्शन चाहिने हुन्छ। आफु कोभिड-१९ बाट संक्रमित हुने बेला सम्म नपर्खनुहोस्, अहिलेनै आफ्नो चिकित्सकसंग कुरा गर्नुहोस् र तयार रहनुहोस्।

थप जानकारी र आफ्नो योग्यता बारे जान्न, Australia.gov.au मा हेर्नुहोस् वा १८०० ०२० ०८० मा फोन गर्नुहोस्।  दोभाषे सहायताका लागि, विकल्प ८ चुन्नुहोस्।

अस्ट्रेलियाली सरकार, Canberra  द्वारा अधिकृत।

Duration:
0:45
Audience:
General public

Help us improve health.gov.au

If you would like a response please provide an email address. Your email address is covered by our privacy policy.