Coronavirus (COVID-19) – Radio – भाईरस कसरी फैलन्छ  (How the virus spreads)

Downloads

Download audio file

Read transcript

मेरो आमा गम्भीर रुपमा बिरामी भई अस्पतालमा हुनुहुन्छ। यो सब एकदमै चाँडै भयो।

केहि हप्ता अघि मात्र मैले उनलाई घरमा भेटेको थिंए तर मलाई थाहा थिएन कि म कोभिडबाट सङ्क्रमित थिंए। ममा कुनै पनि लक्षणहरु देखिएको थिएन।

एक हप्ता अघि मेरो साथीले खाना पकाएको थियो। उसलाई खाली चिसो लागेको थियो।

पाँच दिन अघि उसले क्याफेमा एउटी केटीसँग शिफ्टमा काम गरेको थियो - उसले भन्यो कि उनीलाई  खाली रुघा जस्तो मात्र लागेको थियो।

हामी सबैजना कोभिडबाट सङ्क्रमित थियौं र यसलाई फैलायौं।

हामी त्यसलाई बद्लिन सक्दैनौं। तर हामी सबै भविष्यमा के गर्छौं, त्यो अवश्य परिवर्तन गर्न सक्छौं।

कोभिडसेफ रहनुहोस् र जीवन बचाउनुहोस्।

थप जानकारीका लागि australia.gov.au मा हेर्नुहोस्।

अष्ट्रेलियन सरकार, क्यानबेरा द्वारा अधिकृत।

Duration:
0:45
Audience: 
General public
Description: 

This radio ad explains, in Nepali, the importance of continuing COVIDSafe practices in day to day life. Listen to this radio ad to learn how quickly COVID-19 can spread.