Be COVIDSafe

Downloads

Read transcript

हामी सबैलाई  सुरक्षित राख्न, र हाम्रा स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्न, यो तुरून्त  जान्न अति जरुरि छ  कि यदि तपाईं  कसैको सम्पर्कमा आउनुभएको छ  जो कोरोनाभाइरस बाट सङ्क्रमित छन् । 

यसैले हामीले COVIDSafe ऐप पेश गरेका छौं।

तपाईंको गोपनीयता कानून द्वारा सुरक्षित भएको हुँदा, COVIDSafe ले यदि तपाईं बाहिर जानु भएमा तपाईं नजिक भएका अन्य प्रयोगकर्ताहरू को एक सुरक्षित जानकारी राख्दछ।

त्यस कारण, यदि  कोरोनाभाइरसको लागि  उनीहरूको  परीक्षण सकारात्मक भएमा, तपाईंलाई सूचित गरिनेछ। 

यसले हामीलाई चाँडै सङ्क्रमण फैलन बाट रोक्न मद्दत गर्दछ,

ताकि हामी आफूले मनपर्ने कामहरु गर्न सक्छौँ।

COVIDSafe आजै डाउनलोड गर्नुहोस्।

मुख्य स्वास्थ्य अधिकारी, क्यानबेरा द्वारा अधिकृत। 

Duration:
0:45
Audience: 
General public
Description: 

This radio ad outlines, in Nepali, how using the COVIDSafe app can help to stop the spread of COVID-19.